सोलुदुधकुण्ड नगरपालिकालाइ सोलु कांग्रेसको ज्ञापनपत्र,टाक्टोर- लामाजुरा सडकको काम अघि बढाउन माग
केदार बस्नेत सोलुखुम्बु,२६ माघ।नेपाली कांग्रेस सोलुखुम्बुले सोलु-दुधकुण्ड नगरपालिकाको टाक्टोरदेखि लिखुपिकेको लामाजुरासम्म ट्र्याक ओपन गर्न बाँकी रहेकोे ४ किमी सडकको काम तत्काल अघि बढाउन आग्रह गरेको छ। सोलु-दुधकुण्ड नगरपालिकालाई सोमबार ध्यानाकर्षणपत्र