यसरी गरे पुराना चार दलले राष्ट्रिय सभामा भागबन्डा
काठमाडौं,२२ चैत । प्रतिनिधि सभामा मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको एकछत्र रहेका बेला माथिल्लो सदन राष्ट्रिय सभामा चार दलले भागबन्डा गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र जसपाले राष्ट्रिय