सोताङ : भुमि सम्बन्धि आयोग जिल्ला समितिद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न
सोलुखुम्बु ।भूमि सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति साेलुखुम्बुले साेताङ गाउँपालिकामा भुमिहिन दलित , भुमिहिन सुकुम्बासी, अव्यवस्थित बसाेबासीहरुकाे व्यवस्थापनकाे अवधारणात्मक र प्रकियागत पक्षबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। भूमि सम्बन्धि