सहकारी क्षेत्रलाई नियमनका क्रममा संकुुचन नगर्न सहकारी महासंघको आग्रह
काठमाडौँ, ९ असार । प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सहकारी महासङ्घले सहकारी क्षेत्रलाई नियमनका क्रममा संकुुचन गर्न नहुने विषयमा आज ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास,बालुुवाटारमा आज भएको भेटमा