बागमति प्रदेशको नीति तथा कार्यक्रम पारित, संसद बैठक असार १ गतेसम्मलाई स्थगित
काठमाडौं, २९ जेठ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । बिहीबार बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको