एमसीसी नेपालको काम गर्ने निर्माण कम्पनीले आयकर बुझाउन नपर्ने
काठमाडौं,२१ कार्तिक । नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गत एमसिएन नेपालको काम गर्ने निर्माण कम्पनी वा सेवा प्रदायक कम्पनीले आयकर बुझाउन नपर्ने भएको छ । मन्त्रिपरिषद्ले आर्थिक ऐन, २०८२ को दफा