सोमबार मध्यरातदेखि सरकारी खाता बन्द हुने
काठमाडौँ।सोमबार (भोलि)मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका),प्रदेश लेखा