चेक अनादर सम्बन्धी मुद्दामा सहमति : कतिसम्मको चेक अनादर गर्दा कति समय जेल बस्नुपर्ने ?
काठमाडौं।चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ। सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर