एनआइसी एशिया बैंक सल्लेरी शाखामा भएको चोरी प्रयासप्रति वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुको आपत्ति
काठमाडौं,२९ पौष । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा रहेको एनआइसी एशिया बैंकको शाखा कार्यालयमा भएको चोरी प्रयासप्रति वित्तीय कर्मचारी मञ्च, सल्लेरी–सोलुखुम्बुले गम्भीर ध्यानाकर्षण जनाएको छ । मञ्चले उक्त घटनालाई बैंक तथा वित्तीय