२ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गर्ने कर्णाली बिकास बैंकका तत्कालीन अध्यक्ष पक्राउ
काठमाडौं,१८ जेठ । कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले उनलाई शनिवार साँझ रुपन्देहीको बेलहियाबाट पक्राउ