कांग्रेस केन्द्रीय समिति बैठक आजबाट सुरु
काठमाडौं।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ । बैठकले गत फागुनमा भएको महासमिति बैठकमा उपसभापति र महामन्त्रीद्वयका राजनीतिक,सांगठनिक र समसामयिक प्रस्तावमाथी केन्द्रीय सदस्यहरुको सुझाव समेत समेटेर संशोधनसहित पारित गर्ने,