पहिरोमा पुरिएर खोटाङमा एक शिक्षिकाको मृत्यु
खोटाङ।पहिरोमा पुरिएर विद्यालय जाँदै गरेकी शिक्षिकाको मृत्यु भएको छ। खोटाङको रावाबेंसी गाउँपालिका-३, लामिडाँडाकी ५७ वर्षीया सावित्रादेवी नेवारको बिहीबार बिहान विद्यालय जाँदै गर्दा पहिरोमा पुरिएर मृत्यु भएको हो। लामिडाँडास्थित विश्वज्योति माविमा कार्यरत