भर्चुअल माध्यमबाट एमाले सोलुखुम्बु प्रचार बिभागको बैठक सम्पन्न
सोलुखुम्बु ।नेकपा एमाले सोलुखुम्बु,प्रचार तथा प्रकाशन बिभागको पहिलो बैठक भर्चुअल रुपमा सम्पन्न भएको छ । शनिबार डिजिटल प्ल्याटफर्मको सदुपयोग गर्दै बिभागले नेकपा एमाले जिल्ला कमिटी सोलुुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाको प्रमुख