राष्ट्रपतिलाई बुझाईयो अख्तियारको बार्षिक प्रतिबेदन, एक बर्षमा २६ हजार ९१८ भ्रष्टाचारका उजुरी
काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धानसम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य महत्त्वपूर्ण रहेको बताएका छन् । आईतबार शीतल निवासमा अख्तियार दुरुपयोग अनुसन्धान