बाढी पहिरोका कारण बागमती प्रदेशमा २१ जनाको मृत्यु, २५ जना बेपत्ता
काठमाडौं।असोज ११ र १२ गते भएको भारी बर्षाका कारण बागमती प्रदेशका १० जिल्ला (उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरबाहेक) असोजको दुई दिनमा विपदका घटनाबाट २१ जनाको मृत्यु भएको छ । विपद्का