शेर्पा समाज माप्यदुधकोशीले १५ दिने शेर्पा मातृभाषा कक्षा सञ्चालन गर्ने
दावा जाङबु शेर्पा,काठमाडौं।शेर्पा समाज माप्य दुधकोशीले १५ दिने शेर्पा मातृभाषा कक्षा सञ्चालन गर्ने भएको छ। सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नं-१ बुम्बुरी,वडा नं ४ घुम्नेमेरा,वडा नं ५ नाम छाँगा