नेचासल्यानमा ६९ जनाले पाए नयाँ अपाङ्गता परिचयपत्र
सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा ६९ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई नयाँ परिचयपत्र वितरण गरिएको छ । गाउँपालिका, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत