केयूले साधारणीकरण सञ्चार-ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठीको आयोजना गर्दै
काठमाडौं।काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले आजबाट अन्तर्राष्ट्रिय सङ्गोष्ठीको आयोजना गर्ने भएको छ। ‘साधारणीकरण सञ्चार ढाँचाको दुई दशक’शीर्षकमा विश्वविद्यालयको स्कुल अफ आर्टस् परिसर, हात्तीवन, ललितपुरमा जेठ १३ मा