मानवीय आवश्यकताको संरक्षणमा साहित्यको भूमिका महत्वपूर्ण : मन्त्री चौधरी
काठमाडौं। महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले साहित्यको माध्यमबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार एवं विश्वको वातावरण संरक्षणको पक्षमा काम गर्न सकिने बताउनुभएको छ । काठमाडौँमा जारी हिमालयन