रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री
विराटनगर।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान,पुँजी,सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताए। श्रमाधान रोजगार मेलालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा