दुर्घटना न्यूनीकरणका लागि चालकलाई सचेत बनाउनु आवश्यक : मन्त्री चौधरी
भक्तपुर।महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बढ्दो सवारी दुर्घटनाको न्यूनीकरण गर्न सवारी चालक अनुमति पत्र वितरण गर्दा नै ट्राफिक नियमका बारेमा चालकलाई राम्रोसँग सचेत बनाउनुपर्ने बताउनुभएको छ । सामुदायिक