नेपालको हित र प्राथमिकता केन्द्रमा राखेर परराष्ट्र नीतिमा सहमति गर्नुपर्नेमा जोड
काठमाडौं । नेपालको हित र प्राथमिकता केन्द्रमा राखेर परराष्ट्र नीतिमा राष्ट्रिय सहमति हुनु पर्नेमा अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाता अपेक्षा शाहले जोड दिएकी छन् । ‘परराष्ट्र नीति राष्ट्रको नीति हो, यसकारण राजनीतिक