बालबालिका खोजतलास सेवाको प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक छ: मन्त्री चौधरी
इटहरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले हराएका बालबालिकाको खोजतलास, बेवारिसे फेला परेका बालबालिकाको उद्धार, सडक बालबालिका मुक्त राष्ट्र अभियान, जोखिमपूर्ण श्रममा रहेका बालबालिकाको उद्धार र बेचबिखन तथा ओसारपसारमा परेका बालबालिकाको उद्धार, संरक्षण