महासेठलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुईदिने भारत भ्रमणमा प्रस्थान गरेसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कार्यवाहक प्रधानमन्त्री बनेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्। राष्ट्रपति कार्यालयका