अन्तर्राष्ट्रिय गैरसरकारी संस्था नेपालका पदाधिकारीसंग मन्त्री चौधरीको भेट
काठमाडौँ। महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राज्यले ऐन,कानूनको परिधिमा रहेर मात्र देशमा आउने परियोजना,कार्यक्रमहरूलाई स्वीकृति दिने बताउनुभएको छ । मन्त्रालयमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ नेपालका नवनिर्वाचित नेतृत्वसँगको भेटघाट