घट्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ,एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत
काठमाडौं।आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । पेट्रोलमा लिटरको तीन र डिजेल तथा मट्टितेलमा लिटरको एक रुपैयाँले भाउ घटेको हो । अब पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली,