कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाडौं।कोशी,मधेश,बाग्मती र गण्डकी प्रदेशमा मात्र वर्षा हुँदै आएकोमा लामो समयपछि देशका पश्चिमी भेगमा पनि वर्षा भएको छ। हिजो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमासमेत वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ