प्रहरी प्रधान कार्यालयमा टीआरसी विधेयकबारे छलफल
काठमाडौं।बेपत्ता पारिएका व्यक्तिको छानवीन,सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक (टिआरसी विधेयक)सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित