देशका अधिकांश ठाउँमा मेघ गर्जन–चट्याङसहित वर्षा हुने
काठमाडौं।देशका अधिकांश प्रदेशमा शनिवार बिहानेदेखि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा