प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त
केदार बस्नेत,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा(एमाले)का उपमहासचिव बिष्णु रिमाल नियुक्त भएका छन् । यस्तै आर्थिक सल्लाहकारमा पुर्व अर्थमन्त्री डा.युवराज खतिवडा नियुक्त भएका हुन् ।रिमाल र खतिवडालाई