आज गुरु पूर्णिमा : शिक्षादीक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाईंदै
काठमाडौं।आषाढ शुक्ल पूर्णिमाका दिन आइतबार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ। ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरूपी