चलचित्र ‘सुस्केरा’को गीत सार्बजनिक
काठमाडौं, ५ असोज । कर्मविर मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रालिको ब्यानरमा बिनोद सञ्जेलको प्रस्तुति रहेको चलचित्र ‘सुस्केरा’को वियोगान्त गीत पिडाहरुको शहर नित्याशिवाको स्वरमा ओएसआरबाट रिलिज गरिएको छ ।

बाल्य अबस्थामा आईपर्ने पिडा र त्यसको आत्मसात अनि बाल अबस्थामा हुने जीवनको भोगाई कस्तो हुन्छ यहि आसाय बोकेको गीतको भिडियोमा शीभम् अधिकारी, हार्दिक पौडेल,नायरा प्रसाईंको अभिनय छ भने कुमार मानन्धरको छायांकन, शंकर अधिकारी ‘घायल’को लेखन/निर्देशन रहेको छ ।


