माया कटुवालले ल्याईन भक्ति गीत ‘मेरो भोलेनाथ’
काठमाडौं,११ जेठ । ईच्छा शक्तिभए उमेरले छेक्दैन भन्ने उदाहरण प्रस्तुत गर्नु भएकोछ ७३ बर्षिया माया कटुवालले । आफ्नो ७३ बर्षको उमेरमा पहिलो भक्तिगीत ‘मेरो भोलेनाथ’ गाएर आफ्नो ईच्छामात्र हैन, चाह्यो भने उमेरले छेक्दैन भन्ने उदाहरण प्रस्तुत गर्नु भएको छ ।
यसमा शब्द, संगीत शंकर अधिकारी ‘घायल’ छायांकन हेमन्त कटुवाल, श्रृंगार सुमन शंकर, सम्पादन बिजयराज भुर्तेल, निर्देशन शंकर अधिकारी ‘घायल’को रहेको छ भने प्रस्तुकर्ता नित्याशिवा हुन् ।


