गायिका हेमन्ता राईको ‘महङ्गो माया’ चर्चामा (भिडियो सहित)
काठमाडौं,१७ माघ । गायनको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउनु भएका लोकप्रिय गायिका हेमन्ता राईको सुमधुर स्वरमा नयाँ गीत ‘महङ्गो माया’ को भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको छ ।

बिष्णु भट्टको शब्द तथा संगीत,देबेश राईको एरेन्ज,रबिना लिम्बुको श्रृंगार, इसाक जाबेगुको छायांकन, सम्पादन रहेको छ ।

