लोकप्रिय गायक मोतिराज र सुनितामीको स्वरमा ‘मालारानी’ भजन सार्बजनिक



काठमाडौं, ५ माघ । लोकप्रिय गायक मोतिराज र सुनितामीको स्वरमा ‘मालारानी’ भजन सार्बजनिक भएको छ ।

अर्घाखाँची जिल्लाको धार्मिक तथा पर्यटकीय पहिचान बोकेको मालारानी क्षेत्रको महिमा उजागर गर्ने उद्देश्यले सो भजन तयार गरिएको हो।

भजनले स्थानीय आस्था,संस्कृति र प्राकृतिक सौन्दर्यलाई संगीत र दृश्यको माध्यमबाट प्रभावशाली रूपमा प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस्