को को छन् कांग्रेसको समानुपातिक सूचीमा ?



काठमाडौं,१५ पौष । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ। हिजो अन्तिम मिति भए पनि पार्टीले सूची आजमात्र बुझाएको हो।

सूचीमा नेपालको पहिलो राष्ट्रपति रामवरण यादवका छोरा समेत परेका छन्। यससँगै कांग्रेसले विभिन्न जाति, क्षेत्र र पेशाबाटका उम्मेदवारलाई समानुपातिक सूचीमा समेटेको छ।

आंशिक सूचीमा रहेका उम्मेदवारहरू: भीष्मराज आङ्दम्बे, गोपालमान सिंह राजभण्डारी, थलकुमार लिंखा विजय सोम्बाहाम्फे, गीता गुरुङ, सविता राई, प्रेमिका राना मगर, निर्मला गुरुङ, सुशीला ढकाल आचार्य, रुक्मिणी देवी कोइराला, रिना उप्रेती, जमिल अख्तर मिया, गोमा के.सी., डा. प्रमिला गच्छदार, मनुमाया विश्वकर्मा, चन्द्रेश्वर शर्मा खत्वे, नगमा शाहिद, चन्दन झा, मनहरि श्रेष्ठ, सत्यनारायण चौधरी, रामसुन्दर महरा, कन्चनाकुमारी पासवान, निनु कर्ण, कविता यादव, सुजाता देवी, परमिला महतो, औरमिला कुमारी यादव, मो. अन्सार खाँ, डा. चन्द्रमोहन यादव, महेन्द्र यादव, रामनरेश कुशवाहा, राजेन्द्र जयसवाल,प्रियन्का दास,पवित्रा सुनार,सहजान खातुन, शान्ता कुमारी तामाङ,नियती सिंह, ग्याल्जे शेर्पा, पेम्वा छिरिङ तामाङ, सेतेमान तामाङ,महेन्द्र थिङ विनोद प्रकाश कायस्थ, डा. जगतबहादुर तामाङ, गणेशमान चक्रधर, भीमसेन दास प्रधान, नारायण श्रेष्ठ, डा. गंगालक्ष्मी अवाल, रेनुका काउचा, कमला राजभण्डारी, शकुन्तला शर्मा, अर्जुननरसिंह के.सी.,श्रीविनोद भट्टराई, सितादेवी देवकोटा,सीता थपलिया (उर्मिला), उमा शिवाकोटी, सर्मिला श्रेष्ठ, छिरिङ डोल्मा शेर्पा।

कांग्रेसले सूचीमा सबै क्षेत्र र समुदायको समान प्रतिनिधित्व सुनिश्चित गर्न प्रयास गरेको पार्टीका नेताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्