पदाधिकारीमा पोखरेल प्यानलबाट दुई जना बिजयी
काठमाडौँ,३ पौष । नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट दुई पदाधिकारी विजयी भएका छन् । उपाध्यक्षमा गोकर्ष विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी हुनुभएकाे छ ।

निर्वाचन आयोगका अनुसार गोकर्णराज विष्टले उपाध्यक्षमा १३६८ मत पाउनुभएकाे छ । यस्तै उपमहासचिवमा योगेशले १३४८ मत पाउनुभएकाे छ ।

