नेतृत्व चयनका लागि एमालेमा मतदान जारी



काठमाडौं, २ पौष । नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अहिले मतदान चलिरहेको छ ।

अध्यक्षका प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेल तथा महासचिव पदका उम्मेद्वार शंकर पोखरेलले मत खसालिसक्नुभएको छ । काठमाण्डौको भृकुटीमण्डपमा बिहान साढे ९ बजेदेखि मतदान शुरू भएको हो ।

प्रतिक्रिया दिनुहोस्