शितल र हरिको ‘मन परेको कान्छु’ सार्वजनिक (भिडियो सहित)



 

काठमाडौं,२० मंसिर । लोकप्रिय गायिका शितल शर्माले लामो समय पछि आफ्‌ना शुभचिन्तक श्रोता,दर्शकका लागि ‘मन परेको कान्छु’ ल्याउनु भएको छ ।

शितल शर्मा र हरि गिरिको स्वर रहेको गीतमा शब्द,संगीत हरि गिरी बिमर्शिकै रहेको छ ।

सुशील रेग्मी,स्मरिका ढकाल लगायतको अभिनय रहेको गीतको भिडियोमा श्रृंगार सरिता प्रजापति, कोरियोग्राफर,निर्देशन मौसम हिमाली,छायांकन नवराज उप्रेती, सम्पादन मनोज कार्कीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्