शेर्पा विद्यार्थी संघका महासचिव शेर्पाले गरे सगरमाथाको सफल आरोहण



दावा जाङ्बु शेर्पा,६ जेठ । नेपाल शेर्पा बिद्यार्थी संघका केन्द्रीय महासचिव पेम्बा ग्याल्छेन शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

शेर्पाल मे १९ अर्थात सोमबार राती ३ बजे सगरमाथाको सफल आरोहण गरेका हुन्।

ओखलढुंगा जिल्ला खिजी देम्वा गाउँ पालिका वडा नं.–३ सुनकोथी निवासी यो दोश्रो सगरमाथा आरोहण हो।

प्रतिक्रिया दिनुहोस्