नारायाण थापाको नयाँ गीत ‘तिम्रो स्पर्श’को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)



 

 

काठमाडौं ३० चैत्र । एकपछि अर्को गीतको भिडियो सार्वजनिक गर्दै आईरहेका गायक नारायाण थापाको नयाँ गीत ‘तिम्रो स्पर्श’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पुरुषोत्तम बस्नेतको शब्द, नारायण थापा र बेनिशा पौडेलको स्वर समेटिएको गीतको कम्पोजर गायक थापाको नै रहेको छ ।

प्रतिक्षा काल्ले र राज टाइगरको अभिनय रहेको यसमा एरेन्ज पुष्कर सुनुवार,मास्टरिङ विप्लव अधिकारी,मेकअप सबिना गुरुङ, छायांकन दिनेश पराजुली,सम्पादन राकेश दाहाल र निर्देशन प्रकाश धितालको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्