निर्वाचन आचारसंहिता आजबाट लागू



काठमाडौं।निर्वाचन आयाेगले आज २०७९ असाेज १२ गते बुधबारदेखि प्रतिनिधि सभा र प्रदेश सभाकाे मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आचारसंहिता गरेको छ । राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्ने निर्णय २०७९ असाेज ११ गते मंगलबार नै गरेको थियाे । आयोगले भदौ १३ गते आचारसंहिता जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्