मुक्तक



चक्र प्रसाद भण्डारी
नारी बिना तिम्रो जीवन चलाएर देखाउ
तेल नहाली लु त दियो जलाएर देखाउ

खुट्टा भए जुत्ता कति भन्दै हिडनेहरु
बिना बोट कुनै फल फलाएर देखाउ

पुरुषबिना नारी तड्पियरै मछर्न भन्नेहरु
नारी बिना लु त घरबार चलाएर देखाउ।।

अछाम,सुदूरपश्चिम

प्रतिक्रिया दिनुहोस्