खुम्बु पासाङल्हामू : सानो गुमेला छुलेर्मामा नेकपा एमालेको टोल कमिटी गठन



सोलुखुम्बु।खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं- ३ सानो गुमेला छुलेर्मामा नेकपा एमालेले टोल कमिटी गठन गरेको छ।

जिल्ला कमिटी सोलुखुम्बुका उपसचिव मिङमाछिरी शेर्पाको प्रमुख आथित्य तथा जिल्ला कमिटी सचिवालय सदस्य टंक कालिकोटेको बिशेष आतिथ्यतामा सम्पन्न बैठकले
टोल कमिटी ईन्चार्ज छिरीङ तेण्डी शेर्पाको अध्यक्षतामा बसेको बैठकले छिरिङतेण्डी शेर्पाको अध्यक्षतामा १९ सदस्यीय टोल कमिटी गठन गरेको जिल्ला कमिटीका प्रचार बिभाग सदस्य लाक्पाछिरी शेर्पाले जानकारी दिए।

शेर्पाका अनुसार कमिटीको उपाध्यक्षमा याङजी शेर्पा ‘A’ सचिबमा ङवाङसेरा शेर्पा,उपसचिवद्वयमा पासाङकाजी शेर्पा र दाल्हामू शेर्पा तथा सदस्यहरुमा लाक्पातेम्बा शेर्पा,हर्ककुबीर राई,फुरसार्की शेर्पा,आङङिमा शेर्पा,सीता बिक राई,बिम्ब बिक,आङफुरा शेर्पा,याङ्जी शेर्पा ‘B’ डोल्म बिक,छिरिङ कुन्दु,ल्हेमी याङ्जी शेर्पा,कामीनुरु शेर्पा र पासाङनुरु शेर्पा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्