माप्यदुधकोशीको घ्रेनुफका ११९ जना कांग्रेस परित्याग गरि एमालेमा प्रवेश



सोलुखुम्बु।सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ५ घ्रेनफु तल्लो टोलमा २८ घरको ७८ जना र माथिल्लो टोलका १३ घरका ४१ जना एमाले प्रवेश गरेका छन् ।

बिहिवार आयोजित छुट्टाछुट्टै कार्यक्रममा उनीहरू काँग्रेस परित्याग गरि उनिहरु एमाले प्रवेश गरेका हुन् । नवप्रबेशीहरुलाई गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले स्वागत गर्नुभएको ५ नं वडा कमिटी उपाध्यक्ष प्रबीण राईले जानकारी दिनुभयो।

साथै, एमालेमा आस्थावान कार्यकर्तालाई धन्यवाद दिदैँ पालिका अध्यक्ष राईले खादा लगाएर सम्मान गरेका छन् ।वडा कमिटी

प्रतिक्रिया दिनुहोस्