निर्बाचन घोषणा भएपछि मतदाता नामावली संकलन स्थगित



काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ ।

निर्वाचन आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्