अनेरास्ववियु सोलुखुम्बुको दोश्रो पूर्ण बैठक २२ गते बस्ने



सोलुखुम्बु ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी सोलुखुम्बुको दोश्रो पूर्ण बैठक पौष २२ गते बस्ने भएको छ।

नेकपा एमाले पार्टी कार्यालय सल्लेरीमा बस्ने बैठकले संगठन बिस्तार तथा जिल्लाको समग्र शैक्षिक अवस्थाका बारेमा छलफल गर्ने सचिब ङवाङ तेन्जी शेर्पाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्