उम्मेदवार दर्ताकै दिन दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप



काठमाडौं,६ माघ । पूर्बप्रधानमन्त्री एबम् नेकपा एमालेका अध्यक्ष खड्क ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको निर्बाचन क्षेत्रमा उम्मेदवारी दर्ताकै दिन मंगलबार दुई पार्टीका कार्यक दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध रास्वपा कार्यकर्ताहरुले नाराबाजी गरेपछि झडप भएको जनाईएको छ । अहिले पनि त्यहाँको अवस्था तनावपूर्ण रहेको छ ।घटना सार्वजनिक हुनासाथ प्रशासन हाई अलर्टमा पुगेको छ।

इलाका प्रहरी कार्यालय दमकले अवस्था नियन्त्रणमा रहेको दाबी गरे पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै दमक चोकदेखि निर्वाचन अधिकृतको कार्यालय वरपर व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्