संस्थापन पक्षले गर्‍यो गगन–विश्वप्रकाशलाई पार्टीबाट निष्काशित



काठमाडौं,३० पौष । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीका तीन केन्द्रीय पदाधिकारीलाई पाँच बर्षका लागि पार्टीबाट निष्काशन गरेको छ।
बुधबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा र महामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टी हित बिपरित काम गरेको निष्कर्ष निकाल्दै साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशित गरेको हो।

अन्य नेता कार्यकर्ताहरुलाई भने आ-आफ्नो जिम्मेवारीमा फर्कन पार्टीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्