अबैध बिदेशी मुद्रासहित तीन जना पक्राउ



काठमाडौं।अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको बिदेशी मुद्रा सहित ३ जनालाई बुधबार दिउँसो सो प्रहरीले पक्राउ गरेको छ।।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालकिा-२२ घर भएका ४६ वर्षीय महेश मान महर्जन, टोखा नगरपालकिा-१० घर भएका ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालकिा-१४ घर भएका ३० वर्षीय दपिश भुषाल रहेका छन् ।

थाई एयरवेजको उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेका उनीहरुलाई त्रभुिवन अन्तर्राष्ट्रयि वमिानस्थलको अन्तर्राष्ट्रय उडान तर्फको प्रस्थान होल्ड व्यागेज चेकडि एरयिामा तलासी गर्दा वभिन्नि बदिशी मुद्रा सहति फेला पारी पक्राउ गरेको हो।

उनीहरूमध्‌ये महेश मानको साथबाट युरो १६ हजार ५ सय ५० र क्यानेडयिन डलर १० हजार ९ सय, मानव आचार्यको साथबाट खुरो ८ हजार ९ सय ५० र थाई भाट ३ हजार ६ सय ६० तथा दपिश भुषालको साथबाट युरो १३ हजार ४ सय, स्वसि फ्रान्क २ हजार ४ सय, क्यानेडविन डलर ४ हजार ५ सय, साउदी रयिाल १९ हजार, थाई भाट २ हजार र जापनजि येन ४ लाख

९० हजार बरामद भएको हो। उनीहरूलाई आवश्यक अनुसन्‌धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान वभिाग हरहिरभवन पुल्चोक ललतिपुर पठाइने प्रहरीले जनाएको छ।(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्